लोकेन्द्र प्रशाद जोशी | साउन २९, दार्चुला | जिल्ला समन्वय समिति दार्चुलाका निर्बाचित पदाधीकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । जिसस दार्चुलामा काग्रेश मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी | साउन २९, दार्चुला | जिल्ला समन्वय समिति दार्चुलाका निर्बाचित पदाधीकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । जिसस दार्चुलामा काग्रेश मा"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिसस दार्चुलाका पदाधीकारीहरुद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

२०७४, २९ श्रावण आईतवार १०:५३


लोकेन्द्र प्रशाद जोशी | साउन २९, दार्चुला | जिल्ला समन्वय समिति दार्चुलाका निर्बाचित पदाधीकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । जिसस दार्चुलामा काग्रेश माओबादी गठबन्धनको मात्रै उम्मेदबारी परेपछि गत बुधबार नेपाली काग्रेस र नेकपा माओबादी केन्द्रको संयुक्त प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । 

जसअनुसार नेपाली काग्रेसका करबीरबहादुर कार्की सभापति सहित ५ जना सदस्य र नेकपा माओवादी केन्द्रका तर्फबाट कृष्णसिह धामी हिमाल उपसभापति सहित ४ जना सदस्य निर्विरोध भएका थिए । 

निर्बाचित सभापति र उपसभापतिले मुख्य निर्बाचन अधिकृत दुर्गा बहादुर भुसाल समक्ष सपथ प्रहण गरेका छन । भने अन्य सदस्यहरुलाइ जिसस सभापति कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गराएको जिल्ला समन्वय समितिका सुचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण