१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५८ पुग्यो, ३७ जना वेपत्ता

२९ श्रावण २०७४, आईतवार १५:२७

साउन २९, काठमाडौँ । लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ५८ जनाको मृत्यु भएको छ भने ३७ जना वेपत्ता भएका छन् ।

 सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गुमाएका छन् । यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

गृह मन्त्रालय अन्तरगर्तको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार ३२ जना ा हुन् । बाढी तथा पहिरोकाका कारण ३०५ घरमा क्षति पुगेको त्वमा झापादेखि पश्चिममा बाँकेसम्मका अधिकांश भाग जलमग्न छन् ।

गृह मन्त्रालयका अनुसार सुनसरी, रौतहट, मोरङ, सिन्धुली, झापा, दाङ, बाँके, सुर्खेत, बर्दिया, बाग्लुङ, सर्लाही, मकवानपुर, चितवन, पाँचथर, बारा, धनुषा, कपिल्वस्तु र पाल्पा बाढी र पहिरोले उच्च जोखिमयुक्त जिल्ला हुन् । बाढी तथा पहिरोकाका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु