प्रतिक चन्द

प्रिय झरी नझरिदेउ

तिम्रो सित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रतिक चन्द

प्रिय झरी नझरिदेउ

तिम्रो सित"/>

2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रिय झरी’

प्रतिक चन्द

प्रिय झरी नझरिदेउ

तिम्रो सितलतामा 

म रमाउन सक्दिन 

तिम्रो आगमनमा रमाउने 

मेरी मायालुको हात 

म समाउन सक्दिन !!

आमाले पकाको खोले खाई 

काधमा हलो बॊकि 

रुप्से र धौलेलाई साथमा लिदै 

जोत्न जादा आकासतिर फर्की 

तिम्रो प्रतीक्षा गर्ने मेरो बाबा 

आज तिम्लाई नझरिदेउ भन्दै 

बिन्ति गर्दै छन् 

तिमि सुस्साउदै 

बडेमानका ढुंगा पल्टाउदै 

ढुंग ढुंग आवाज निकाल्दा 

भल हेर्न जाउ भन्दै रमाउने 

मेरा भाई बहिनि 

आज तिम्लाई नसुस्साइदेउ भन्दै 

प्रार्थना गर्दै छन् !!

कैलास पर्बतको चिसो 

सिरेटोमा रम्दै 

मेरो देशको रातो माटोमा 

लरिबरि गर्दै 

माझीदाईले गुनगुनाउने गीतमा 

मिठो भाका सुसेल्दै 

कल्कलाउदै तिमि बगेको हेर्ने 

अनुमति छैन मलाई 

बाध्य छु म 

तिमीलाई छेकेर राख्न 

तिमि बग्दा 

मेरो छिमेकी रिसाउछ 

तिम्लाई छेक्दा 

मेरो तराइ निदाउछ 

चिर निद्रामा 

त्यसैले,

प्रिय झरी नझरिदेउ !! 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई