लोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । निरन्तरको बर्षापछि अहिले देशैभरीको जनजिवन अस्तब्यस्त बनेको छ । 

पुर्ब देखी पश्चिम तराईका जिल्लाहरुमा बाढी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । निरन्तरको बर्षापछि अहिले देशैभरीको जनजिवन अस्तब्यस्त बनेको छ । 

पुर्ब देखी पश्चिम तराईका जिल्लाहरुमा बाढी"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला सदरमुकाम सम्मको यात्रा भगवान भरोसामा (फोटोफिचर)

१ भाद्र २०७४, बिहीबार ०६:२१


लोकेन्द्र प्रशाद जोशी/भदौ १, दार्चुला । निरन्तरको बर्षापछि अहिले देशैभरीको जनजिवन अस्तब्यस्त बनेको छ । 

पुर्ब देखी पश्चिम तराईका जिल्लाहरुमा बाढी र डुवान भएको छ भने पहाडी तथा हिमाली जिल्लाहरुमा पहिरोको उच्च जोखीम रहेको छ । भरपर्दो सडक असुबिधा र पहिरोको उच्च जोखीमका कारण हरेक वर्षात जस्तै यो वर्षको वर्षायाम पनि दार्चुलाबासीहरु महाकाली लोकमार्गको जिल्ला सदरमुकाम सम्म भगवान भरोसामा यात्रा गर्न बाध्य रहेका छन । 


महाकाली लोकमार्ग अन्र्तगत गोकुलेश्वर दार्चुला सडक खण्ड एकमात्र सदरमुकाम जोड्ने सडक हो । यो सडकखण्डको गोकुलेश्वर मालीकार्जुन संकरपुर धाप लगायतका आधादर्जन  क्षेत्रमा पहिरोले सडकयात्रालाई निकै जोखिमपूर्ण बनाएको छ ।

गत वर्ष खोलामा आएको बाढीले जिल्लाको कँकडामा रहेको पुल बगाएपछि अहिले सम्म उक्त खोलामा पुल निर्माण हुन सकेको छैन् । अहिले डाईभर्सन बनाएर सवारीहरु आवतजावत हुने गर्दछन् । 

वर्षातको समयमा विशेषगरि मालिकार्जुन संकरपुरका धेरै ठाउँमा गएको पहिरोका कारण सयौँ यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् ।


लोकमार्गको चैतलिचौर र ठुलासौमा गएको पहिराका कारण पहिरो कै कारण गत ५ दिनदेखी अबरुद्ध राजमार्ग बुधबारदेखी मात्रै सञ्चालनमा आएको छ । सडकको स्तरोन्नति हुन नसक्दा यात्रुहरुले मर्ने बाच्ने द्धबिधा र डरैडरका बिच बाध्यताले जोखीमपुर्ण यात्रा गर्दै आएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य