-रामेश्वर पौडेल

हाप कट्टु लगाएर चप्पल प्याट प्याट पारी 

पढाउन आउँ छन गुरु लाज सरम मारी

सर्टको बाहुला ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -रामेश्वर पौडेल

हाप कट्टु लगाएर चप्पल प्याट प्याट पारी 

पढाउन आउँ छन गुरु लाज सरम मारी

सर्टको बाहुला ए"/>

2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता – अनुशासन खोई

-रामेश्वर पौडेल

हाप कट्टु लगाएर चप्पल प्याट प्याट पारी 

पढाउन आउँ छन गुरु लाज सरम मारी

सर्टको बाहुला एउटा माथि अर्को तल झारी

नागा बाबा बिर्साउने गरी पालेका लामा दारी

हस्यांग फस्यांग दौडिएर कक्षा कोठा आउने

हिलो माटो फोहर्को छिट्टा भएको लुगा लाउने

कहिले नेता कहिले मन्त्री कहिले पार्टी तिर 

शिक्षाको गुणस्तर गिर्दो झनझन तल तिर

नेता मन्त्री भनाउदालाई ओसारी घिऊ मह

आफ्नो दुनो सोझ्याउछन् शिक्षामा न पुरिने दह

हेड मास्टरलाई मान्दैनन् यी हिड्छन् शान दिई 

काम कर्तव्य आफ्नो केहो सबै यिनले बिर्सिई

आदर्शको कुरा गर्छन यिनै अघि सरी

विद्यार्थीको भविष्य माथि खेलवाड़ गरी

चाकडि र चाप्लुसिले जागीर खान पाको

यस्ता शिक्षक देख्दा खेरी हाम्लाई लाज लाग्यो

-बूढानीलकण्ठ काठमाडौं।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई