2026-07-24 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यरातमा एमाले नेताको घरमै मतदाता नामावली संकलन भएपछी…

भदौ ३, काठमाडौं । मतदाता नामावली संकलन गर्न खटिएका निर्वाचन आयोगका कार्यचारी मध्यरातमा नेकपा एमाले नेताको घरमा भेटिएको भन्दै बुढानीलकण्ठमा हंगामा भएको छ ।

राति ९ बजेतिर महाराजगञ्ज वृत्तबाट पुगेको प्रहरी टोलीले निर्वाचन आयोगका कर्मचारी भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका एमाले अध्यक्ष दिपक निरौलाको घरमा निर्वाचन कार्यालयका कर्मचारी भेटिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

उनीहरूका अनुसार क्षत्री थरका उनी नगरपालिकाका फोटोसहितको मतदाता नामावली संकलनका लागि खटिएका थिए । उनले शनिबार अन्तिम दिन आयोगमा नामावली संकलन सफलतापूवर्क सफल भएको खबर समेत गरेका थिए ।

तर, राति एमाले नेताको घरमा भेटिए, त्यो पनि मतदाता नामावली संकलनका लागि प्रयोग हुने प्यापटपसहित नगरमा मतदाता नामावलीका नाम लेखाउन जानेहरुको ठूलो भिड थियो । एमाले नेताहरु सेटिङ मिलाएर कर्मचारीलाई राति घरमा बोलाउने र आफ्नो मानिसहरुको नाम लेखाउने गरेका थिए ।

नामावली संकलनको समय शनिबार सकिएको छ । तर, एमाले नगर अध्यक्षको घरमा नाम संकलन भइरहेको थाहा पाएपछि कांग्रेस कार्यकर्ता पुगेका थिए । तनावको अवस्था आएपछि पुगेको महाराजगंज प्रहरीको टोलीले दुबैलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक