टिप्स । यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स । यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जे"/>
२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कागती काटेर आफू सुत्ने कोठामा राख्नुस र थाहा पाउनुस त्यसको कमाल

२०७४, ३ भाद्र शनिबार १८:५६

टिप्स । यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जेटिक रहनेछ । 

यस विधिको दैनिक पालना गर्दा तपाइको दिमागी सन्तुलन पनि निकै सकारात्मक बन्नेछ भने तपाईलाई निकै स्वस्थताको महशुस हुनेछ । 

- बेडरुममा कागती राख्नाले निकै रिफ्रेस महसुस हुन्छ | यसको कारण तपाइको बेडरुममा अन्य कुनैप्रकारको स्प्रेहरु प्रयोग पनि गर्नुपर्दैन ।

- बेडरुममा कागती राख्नाले अस्थमा र रुघा-खोकी जस्ता रोगले समस्यामा पार्दैन | साथै तपाइको रातको समयमा समेत स्वास-प्रस्वासमा सहजता मिल्छ । 

- काटेर राखिएको स्याउ बिग्रन सक्छ, काटेको स्याउमा कागतिको रस लगाउनाले बिग्रदैन ।

- तपाइको हातमा लागेको कुनै बस्तुको दाग मेट्नुछ भने कागतीको रसको सहायता लिन सक्नुहुन्छ ।  

- कपडामा लगेको दाग पनि कागतीले हटाउन मद्धत गर्छ ।

- कार सफा गर्नको लागि कागतीको रसको प्रयोग गर्नुस ।

- बोतल वा भाडामा लागेको दाग, दुर्गन्ध वा चिल्लो हटाउनको लागि पानीमा कागती हालेर १ दिन राख्नुस अनि वासिंग पाउडर हालेर सफा गर्नुस ।

- छालामा कालो दाग छ भने पनि कागतीको रस दैनिक लगाउँदा दाग हट्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला