लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । विभिन्न ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली राजमार्ग सञ्चालन भएको साता नबित्दै महाकाली राजमार्ग पुनः अबरुद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । विभिन्न ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली राजमार्ग सञ्चालन भएको साता नबित्दै महाकाली राजमार्ग पुनः अबरुद्"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकाली राजमार्गको यस्तो हालत, यात्रुहरु अलपत्र

४ भाद्र २०७४, आईतवार १३:४६


लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । विभिन्न ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली राजमार्ग सञ्चालन भएको साता नबित्दै महाकाली राजमार्ग पुनः अबरुद्ध भएको छ ।

गोकुलेश्वर खलंगा सडकखण्ड अन्तरगत पर्ने चौतलीचोरमा गएराति पहिरो खस्दा महाकाली राजमार्ग अबरुद्ध भएको मालिकार्जुन प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कुबेरसिंह धामीले जानकारी दिनुभयो ।


यसअघि भीषण वर्षाका कारण साउन २७ गते माकालिर्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र चौतलीचोरमा ठूलो पहिरो खस्दा ५ दिनसम्म राजमार्ग अबरुद्ध भएको थियो ।

सडकको तलतिर बस्ती भएकाले पहिरो पन्छाउन समस्या भएको प्रहरी नायब निरीक्षक धामीले बताउँनुभयो । 

राजमार्ग अबरुद्ध हुदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीका छुटेका सवारी साधन चौतलीचोरमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य