2026-10-14 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

२१ वर्षको उमेरमै जिवनको साहारा खोज्दै रावल

कमल रावल | भदौ ४, अछाम | गायक गणेशजंग रावलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको आवाजमा रहेको गीत ‘तिमी मेराे’को म्युजिक भिडियोलाई शनिबार मात्र युुटुुब सहीत बजारमा भएको हो । 

गीतकार रश्मी शर्माको शब्द तथा मोहन मगरको संगीत रहेको यस गीतलाई सबैले मन पराउने विश्वास लिएको गायक रावलले बताएका छन । निर्देशक रोहित बस्नेतको एक्सन कटमा निमार्ण गरीएको यस भिडियोमा अमृत, दिना र श्रीकृष्ण पोख्रेलको अभिनय रहेको छ । गीतार प्रशिक्षकका रुपमा समेत चिनिएका रावलले अन्य दर्जनौ गीतहरुमा स्वर, संगीत भरेका छन् । अछामको मंगलसेन नगरपालीका नगरपालीका वडा नम्बर ९ ओलिगाउमा जन्मीएका रावलको सानै देखि नै गायन तथा संगीतमा निकै रुची रहेको थियो । 

यसअघि उनले आफनो निर्देशन र अभियनमा समाजका विकृत कम गर्न चेतना दिने छोटो चलचित्र “दोधार” र “मेरो समाज” बजारमा ल्याईसकेका छन । २१ बर्षे युवा पुस्ताका गायक रावलले आगामि दिनमा आफनो यात्रा निरन्तर जारी राख्ने बताएका छन । राजधानीको ओस्कार इन्टरनेश्नल कलेजमा निर्देशन सम्बन्धि अध्यन गरीरहेका रावलले यस भन्दा पछी पनी नयाँ गीतको तयारी भईरहेको जानकारी दिएका छन । ‘तिमी मेराे’लाई उत्सव दाहालले छायाङकन तथा विकाश धमलाले सम्पादन गरेका हुन् । यो गितको २ दिनके अवधिमा झण्डै साढे १० हजार भ्यु पुगिसकेको छ । 

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ