कमल रावल/भदौ ५, अछाम । मगंलसेन नगरपालिकाले गत आथिर्क वर्ष २०७३।०७४ मा ३० लाख ३१ हजार १ सय २५ रुपयाँ आम्दानी गरेको छ । 

मगंलसेन नगरपालिकाको आई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/भदौ ५, अछाम । मगंलसेन नगरपालिकाले गत आथिर्क वर्ष २०७३।०७४ मा ३० लाख ३१ हजार १ सय २५ रुपयाँ आम्दानी गरेको छ । 

मगंलसेन नगरपालिकाको आई"/>

2026-10-14 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आर्थिक वर्ष ०७३।७४ मा मंगलसेन नगरपालिकामा ३० लाख बढी राजस्व संकलन


कमल रावल/भदौ ५, अछाम । मगंलसेन नगरपालिकाले गत आथिर्क वर्ष २०७३।०७४ मा ३० लाख ३१ हजार १ सय २५ रुपयाँ आम्दानी गरेको छ । 

मगंलसेन नगरपालिकाको आईतबार भएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी सार्वजनिक गरिएको हो । नगरपालिकाले स्थानीय निकाय शर्त चालु अनुुदान १८ हजार १ सय, आन्तरिक स्रोत ९ सय १०, मालपोत तथा भमूी कर वापत ३३ हजार २ सय ५०, घर जग्गा, बहाल कर वाट ३१ हजार २० सय १, व्यवसाय कर ५ हजार ४ सय ६०, एकीकृत सम्पती कर ५ लाख १५ हजार ३ सय ८२ रुपैयाँ आम्दानी गरेको छ । 

यस्तै वक्यौता एककितृ सम्पती कर २ लाख ३८ हजार ५ सय ९७, विज्ञापन कर १ हजार १ सय १०, दर्ता तथा नवीकरण दस्तुर २ लाख ३८ हजार ८५, नक्सा पास दस्तुरवाट १ लाख ६९ हजार ९ सय ३२ रकम आम्दानी गरेको वताईएको छ ।

यस्तै नगरपालिकाले सिफारिश तथा बक्सौनी दस्तुर वापत ४ लाख ४६ हजार ८ सय ७५, नाता पम्राणित/अन्य प्रमाणित दस्तुर र अन्य दस्तुर गरी १ लाख ६२ हजार ९०, भाडा ता बहालबाट आय कर बैंक ऋण (स्वदेशी) वाट ११ लाख ७० हजार १ सय १२ गरी जम्मा ३० लाख ३१ हजार १ सय २५ रुपैयाँ आम्दानी गरेको वार्षिक समिक्षा कार्यक्रममा जानकारी गराईको थियो ।

नगर प्रमुख पदम बहादरु बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपसंयोजक टोप बहादुर रावल प्रमुख अतिथी र प्रमुुख जिल्ला अधिकारी संकर वहादरु विष्ट बिशिष्ट अतिथी रहनु भएको थियो । 

कार्यक्रममा नेपाली काग्रेस क्षेत्रीय सभापति लक्ष्मण शाह, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, वडा अध्यक्षको तर्फबाट जनकराज भण्डारी र सम्पूर्ण महिलाको तर्फबाट भावना बिक लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा उठेका जिज्ञासाका उत्तत्रर नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैसि ढुगानाले जवाफ दिनुभएको थियो । उपपम्रखु सरिता उपाध्यायको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन नगरपालिकाका सुचना अधिकारी नरेश वहादरु कठायतले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ