बागलुङ क्षेत्र नं १ बाट नेपाली काँग्रेसकी सांसद चम्पादेवी खड्का राज्यमन्त्री नियुक्त भएकी छन् । राज्यमन्त्री खड्कालाई सहकारी तथा गरीवी निवारण मन्त्रालयको जिम्मा दिईएको छ ।


प्रधानमन्त्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  बागलुङ क्षेत्र नं १ बाट नेपाली काँग्रेसकी सांसद चम्पादेवी खड्का राज्यमन्त्री नियुक्त भएकी छन् । राज्यमन्त्री खड्कालाई सहकारी तथा गरीवी निवारण मन्त्रालयको जिम्मा दिईएको छ ।


प्रधानमन्त्र"/>

2026-09-19 04:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाग्लुङकी चम्पादेवी बनिन् राज्यमन्त्री

 बागलुङ क्षेत्र नं १ बाट नेपाली काँग्रेसकी सांसद चम्पादेवी खड्का राज्यमन्त्री नियुक्त भएकी छन् । राज्यमन्त्री खड्कालाई सहकारी तथा गरीवी निवारण मन्त्रालयको जिम्मा दिईएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले आज चौथो पटक गरेको मन्त्री परिषद बिस्तारमा नेपाली काँग्रेसबाट सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात), सरिता प्रसाई(कृषि), शेषनाथ अधिकारी(शिक्षा), नरबहादुर चन्द(बाणिज्य), अब्दुल रज्जाक (खानेपानी), तप्तबहादुर बिष्ट (सूचना तथा सञ्चार), अमरसिंह पुन(सिचाई), दिलमान पाख्रिन(कानुन, न्याय तथा संसदीय), उदय शमशेर(अर्थ), डिल्लीबहादुर चौधरी(श्रम), तेजुलाल चौधरी(युवा तथा खेलकुद), चम्पादेवी खड्का(सहकारी तथा गरिवी निवारण)लाई राज्यमन्त्री नियुक्त भएका हुन् ।

सत्तारुढ दल फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी( संघीय मामिला तथा स्थानीय विकास),सुमित्रा थरुनी(संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) र यसोदा कुमारी लामा( भूमी सुधार) राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।


नेकपा आओवादी केन्द्रबाट दुई दिन अघि मात्र आठ जना राज्यमन्त्री बनेका थिए। आज थपिएका राज्यमन्त्रीहरु सहित मन्त्रीहरुको संख्या ४९ पुगेको छ । नवनियुक्त राज्यमन्त्रीहरुलाई केहि समय पछी पद तथा गोपनियताका सपथ दिलाईने कार्यक्रम रहेको छ ।


नवनियुक्त राज्यमन्त्री खड्का स्वर्गीय सभासद हरिबहादुर खड्काकी धर्मपत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा