लोकेन्द्र प्रशाद जोशी | भदौ ८, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाका पदाधिकारीहरुले आज बाट पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालय दार्चु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी | भदौ ८, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाका पदाधिकारीहरुले आज बाट पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालय दार्चु"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिसस दार्चुलाका पदाधीकारीहरुद्धारा पदभार ग्रहण

२०७४, ८ भाद्र बिहीबार ०२:०७


लोकेन्द्र प्रशाद जोशी | भदौ ८, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाका पदाधिकारीहरुले आज बाट पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालय दार्चुलामा आज भएको एक कार्यक्रमका विच उनिहरुले पदभार ग्रहण गरेका हुन ।

सपथ ग्रहण पहिला नै गराइएको भए पनि पदभारका लागी आज शुभसाइत भएको भन्दै उनिहरुले आज पदभार ग्रहण गरेका छन् ।

कार्यक्रम जिल्ला समन्वय समिति दार्चुलाका संयोजक करविर बहादुर कार्कीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको प्रमुख आतिथ्यततामा भएको हो । कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचलन समन्वय समितिका सुचना अधिकारी युवराज जोशीले गर्नु भएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल