भदौ ८,काठमाणडौँ । हरितालिका तीजका अवसरमा कामपा–३२ पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर मन्दिरमा नेपाली महिलाले बिहानैदेखि दर्शन गर्नाका साथै नाचगान गरेका छन् । 

"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८,काठमाणडौँ । हरितालिका तीजका अवसरमा कामपा–३२ पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर मन्दिरमा नेपाली महिलाले बिहानैदेखि दर्शन गर्नाका साथै नाचगान गरेका छन् । 

"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागेश्वरमा तीज मेला

२०७४, ८ भाद्र बिहीबार ११:४१


भदौ ८,काठमाणडौँ । हरितालिका तीजका अवसरमा कामपा–३२ पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर मन्दिरमा नेपाली महिलाले बिहानैदेखि दर्शन गर्नाका साथै नाचगान गरेका छन् । 

करिब ३०० वर्ष पुरानो सो मन्दिरमा विशेष गरी मुद्दा मामिला र झञ्झटमा परेका मानिस जाने गर्छन् । आज बिहान ४ बजे नै तीन ढोका खोलिएपछि अपराह्न ३ बजेसम्म ३५ हजार जनाले मन्दिरको दर्शन गरिसकेको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिनुभयो । गत साउन महिनाभर पनि लाखौँ नेपाली र भारतीय नागरिकले मन्दिरको दर्शन गरेका थिए । रासस  

(फोटोफाइल)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश