पोखरा १० भदौ । प्रदेश नम्वर चार आर्थिक, साँस्कृतिक र धार्मिक रुपमा धनि रहेकाले समृद्धिका लागी प्रचुर सम्भावना रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । प्रदेश चार हिमाल र पहाडी जिल्ला मिलेर बनेकाले यह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा १० भदौ । प्रदेश नम्वर चार आर्थिक, साँस्कृतिक र धार्मिक रुपमा धनि रहेकाले समृद्धिका लागी प्रचुर सम्भावना रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । प्रदेश चार हिमाल र पहाडी जिल्ला मिलेर बनेकाले यह"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश नम्वर चार समृद्धीका सम्भवना

२०७४, १० भाद्र शनिबार १६:००

पोखरा १० भदौ । प्रदेश नम्वर चार आर्थिक, साँस्कृतिक र धार्मिक रुपमा धनि रहेकाले समृद्धिका लागी प्रचुर सम्भावना रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । प्रदेश चार हिमाल र पहाडी जिल्ला मिलेर बनेकाले यहाँको पर्यटन र जलस्रोतलाई प्रयोग गर्नसके समृद्ध प्रदेश बन्ने बताए । नेपाल बृद्धिजिवी परिषद् कास्कीले आयोजना गरेकोे प्रदेश नम्वर चारको समृद्धि संभावना र चुनौतीहरुरु विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व सचिव बालानन्द पौडेलले प्रदेश चारको समृद्धिका लागी लगानीकोे वातावरण सृजना गर्नुपर्ने बताए ।उनले यस प्रदेशमा उर्जा, पर्यटन र कृर्षिका लागी प्रचुर सम्भावना रहेकाले अव आन्तरीक तथा बाह्य लगानी भित्राउन वातावण सृजना गर्नु मुख्य चुनौती रहेको बताए । लगानीकर्ताकोे लगानी, जनशक्तिको ब्यवस्थापन गर्न सके लगानीकर्र्ता आकर्षित हुने उनको भनाई थियो ।

लगानीको वातावरण नभएसम्म लगानी भित्रिन नसक्दैन, उपयुक्र वातावरण सृजना गर्नुपर्छ उनले भने । पौडेलले प्रदेशकोे साझा र विस्तृत योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।चार नम्वर प्रदेशमा भौगोलिक विविधता रहेकाले सुन्दर रहेको भन्दै दिर्घकालीन योजना सहित विकासकोे खाँचो रहेको बताए । एमाले नेता खगराज अधिककारीले चार नम्वर प्रदेशले ऐतिहासिक र सांस्कृतिक धरोहर क्षेत्र भएकोे बताउदै विकास र समृद्धिकोे सम्भवना भएको बताए । योे प्रदेश ऐतिहासिक प्रदेश हो, यहाँ कृर्षि, पर्यटन र उर्जाको प्रचुर सम्भवानासंगै धार्मिक र सांस्कृतिक महत्व छ उनले भने ।

 समाजशास्त्री गणेशमान गुरुङले अन्तराष्ट्रिय विमानस्थल निर्माणसंगेै प्रदेश नम्वर चार समृद्ध बन्ने बताए । धनि प्रदेश बनाउन पर्यटन, कृर्षि र उर्जाको विकासमा ध्यान दिनुपर्ने बताए । उनले चार नम्वरका सवै जिल्लाकोे आआफनै अस्तित्व र विशेषता रहेको बताउदै पर्यटकीय क्षेत्र, सास्कृतिक क्षेत्रहरुकोे संरक्षण गर्नुृपर्नेमा जोड दिए । नेपाल बुद्धिजिवि परिषद् कास्कीका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी