२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झुक्किनुहोला है ! अब रु पाँचको नयाँ नोट यस्तो आएको छ

२०७४, ११ भाद्र आईतवार ०६:०९

भदौं ११, काठमाडौं । नेपाली बजारमा अब नयाँ ५ रुपयाँको नोट देखिन थालेको छ । पहिले भन्दा केहि फरक बनेर आएको नयाँ नोट देखेपछी केहि ब्यापारीहरु झुक्किन सक्छन । किनकी राष्ट्र बैंकले साउन ३१ गतेदेखि चलनचल्तीमा ल्याएको नयाँ ५ रुपैयाको नोट पहिलेको भन्दा केहि फरक भएको छ । 

संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको ५ रुपौयाँको नयाँ नोट झट्ट हेर्दा पुरानो जस्तै लागेपनि धेरै फरक छ । नेपाल राष्ट्र बैंकले चलनचल्तिमा ल्याएको नयाँ ५ रुपैयाको नोटमा  भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र राखिएको छ । पुरानो नोटमा त्यस स्थानमा तलेजु भवानीको मन्दिरको फोटो देख्न सकिन्थ्यो ।

त्यस्तै पुरानो ५ रुपयाको नोटमा २ ओटा याकको पछाडीपट्टि सगरमाथाको चित्र देख्न सकिन्थ्यो भने नयाँ नोटमा त्यस स्थानमा हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमाल (पछाडी) र त्यहि क्षेत्रमा पाइने एउटा बन्य याक राखिएको छ ।

तल हेर्नुहोस् नयाँ र पुराना नोटको फरक: - 

#अगाडीको भाग 

# पछाडीको भाग 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा