सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राज्यमन्त्री चौधरी र मेयर पाण्डेको संयुक्त प्रतिबद्धता – दाङलाई प्रादेशिक राजधानी बनाउन पहल गछौं

२०७४, ११ भाद्र आईतवार १४:३३

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।आईतबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विकास निर्माणमा एकसाथ अगाडी बढ्न श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेका छन ।

कार्यक्रममा नगर प्रमुख पाण्डेले बाढीबाट क्षति भएका पुर्बाधारको पुनर्निर्माण र राहतको काममा एकसाथ अगाढी बढ्न आग्रह समेत गरे । उनले भने सामाजिक अभियानमा आफुहरुको लामो समयदेखी राम्रो समन्ध रहदै आएको र यस क्षेत्रको विकासमा समेत आफुले नेता चौधरी सँग ठुलो अपेक्षा गरेको उनले बताएका छन कार्यक्रममा नगर प्रमुख पाण्डेले भने तुलसीपुर उपमहानगरपालिका बासीको रुपमा आफुहरुले नेता चौधरीलाई मन्त्रिको रुपमा पाएकोले आफुहरुले ठुलो अपेक्षा समेत गरेको उनले बताएका छन ।

पुनर्निर्माण ,राहत , तुलसीपुर बिमान स्थल सञ्चालन तथा प्रदेशको राजधानि दाङमा बनाउने बिषयमा चासो र सक्रियता बढाउन आग्रह गर्दै मन्त्रीको साथमा स्थानिय सरकार रहेको समेत बाएका छन ।कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले सबै पार्टिहरुले सकारात्मक भूमिका खेल्न सके दाङलाई प्रादेशीक राजधानी बनाउन सकिने दाबी समेत गरे। उनले भने बुटवल राजधानी बनाउन त्यो क्षेत्रका सबै नेताहरु लागी परेका छन हाम्रो यहा पनी राजधानीको सवालमा सबै एक हुन जरुरी रहेको उनले बतए ।

दाङमा बाढीबाट क्षति भएको पूर्बाधार निर्माणका लागि आफुले २ अर्व रुपैया सरकारसग माग गरेको जानकारी दिदै मन्त्री चौधरीले केही दिन भित्रमा जिल्लामा रहेका केही पूलको उद्घाटन र शिलन्यासका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दाङमा आउन लागेको समेत चौधरीले कार्यक्रममा जानकारी दिएका थिए साथै समग्र दाङको विकासको लागी कुनै पनी दल नभनेर एक भएर लाग्नु पर्ने उनले बताएका छन ।

राजनिति भनेको चुनाबमा मात्र हो अब त विकासको लागी सबै एक ठाउमा हुनुपर्ने उनले बताएका छन ।उक्त स्वागत तथा सम्मान कार्यक्रमको सहजिकरण उपमहानगरपालीकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै