सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनु"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनु"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर उपमहानगरको सोमबार नगरसभा बस्दै, झण्डै सवा अर्ब बढीको बजेट प्रस्तुत हुने

२०७४, ११ भाद्र आईतवार १४:३९

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनुमान गरीएको बजेट प्रस्तुत हुनथालेको बताईएको छ । आईतबार तुलसीपुर उपमहानगरपालिकाद्धारा आयोजना गरीएको पत्रकार भेटघाट कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले उक्त कुराको जानकारी दिएका छन । सोमबार बस्ने नगर सभाको बैठकमा उक्त बजेट प्रस्तुत हुने बताईएको छ । नगर प्रमुख पाण्डेका अनुसार यो बर्षदेखी एकिकृत सम्पती करलाई सबै वडामा बिस्तार गरिने समेत उनले बताएका छन ।

यो आर्थिक बर्षको बजेटमा शिक्षा, स्वास्थ्य, शैक्षिक सुधार र कृषी  क्षेत्रलाई बिशेष प्राथमिक्तामा राखिएको उनले बताएका छन । प्रमुख पाण्डेका अनुसार बजेटका मुख्य बिशेषताहरुमा यस्ता रहेका छन् । 

१) प्रत्येक वडामा रु १ करोड बजेट बिनियोजन ।

२) पुर्बाधार अन्तर्गत सडक, खानेपानी जस्ता कुरामा प्राथमिक्ता ।

३)बाढी प्रभाबित क्षेत्रमा ३ करोड बजेट ।

४) फोहर व्यबस्थापन र गरीबी व्यबस्थापनलाई उच्च प्राथमिक्ता ।

५) ८ वटा स्थास्थ्य केन्द्रहरुमा एम्बुलेन्स सुरु ।

६)वार्ड नं ५ र ६ मा शब बहान खरीद २ वटा ।

७) १९ वटै वडामा खेलकुद मैदान निर्माण ।

८) प्राबिधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई १० लाख अनुदान ।

९) तुलसीपुर बजारलाई सिसि क्यामरामा जोड्ने ।

१०) १९ वटै वार्डमा वाईफाई सेवा सञ्चालन ।

११) रोटरी पार्कीङ र तुलसी र्टेड टावर सञ्चालन ।

१२) छिल्लीकोटमा केबुलकार सञ्चालनको सँभाव्यत्ता सुरु ।

१३) बसपार्कलाई यो आर्थिक बर्ष भित्र सञ्चालन गर्न ९ करोड बजेट बिनियोजन ।

१४) मातृ शिशु सुरक्षा भत्तामा सरकारले दिने सेवामा थप वृद्धी गरी ५ हजार पुराउने ।

१५) १ जना साहित्यकारको कृर्ति प्रकाशनको पुरा जिम्मेवारी लिने र श्रस्टाहरुलाई सम्मान कार्यक्रम जस्ता कुरा यो बजेटको मुख्य बिशेषता रहेको पत्रकार सम्मेलनमा प्रमुख पाण्डेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै