महेन्द्रप्रसाद पोखरेल | भदौ ११, कतार | एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ।

अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महेन्द्रप्रसाद पोखरेल | भदौ ११, कतार | एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ।

अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल &"/>

2026-09-19 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा यसरी हुँदैछ – नेपाली आईडलको ग्राण्ड फिनाले

महेन्द्रप्रसाद पोखरेल | भदौ ११, कतार | एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ।

अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल  योथएसोसिएसनको आयोजनामा हुन लागेको उक्त ग्राण्ड कार्यक्रम बारे जानाकारी गराउन हिजो कतारको सालिमार प्यालेस रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमका बारेमा जानाकारी गराईयो ।

उक्त कार्यक्रमलाई एसोसिएसनका अध्यक्ष समाजसेवी तथा ब्याबसायि उत्तम गुरुङले सभापतित्व गरेका थिए भने पत्रकारहरुको प्रश्नका जबाफ ग्राण्ड फिनाले मेन एडभाईजर सामाजिक अगुवा सागर नेपाल, ईभेण्ट पार्टनर ब्याबासायी तथा युवा समाजसेवी प्रबिन गुरुङ, ईभेण्ट म्यानेजमेण्ट ब्याबासायी प्रकास गुरुङ, प्रमुख सल्लाहकार समाजसेवी बिल गुरुङ तथा उत्तम गुरुङले दिएका थिए।

एडभाईजर अफ दि ईभेण्ट सागार नेपालले दोहाका कलाप्रेमीहरुले आफु मासिएर पनि कला र कलाकारीता मर्न नदिएको उक्ती प्रस्तुत गर्दै नेपाली समाजले कलाकारीतालाई सधैब मायाँ र सम्मान गरेको र त्यसैको फलस्वरुप नेपाल आईडल जस्तो अत्यन्तै चर्चित कार्यक्रमको फिनाले कतारमा हुदै गरेको जानाकारी दिए।

पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा समाजसेवी तथा ब्याबसायी प्रबिन गुरुङले कार्यक्रमको सफलताको बलियो पक्ष र ईभेण्ट म्यानेजमेण्ट टिमबारे जानाकारी दिएका थिए ।

कार्यक्रमा पत्रकारहरुको जवाफ दिने क्रममै समाजसेवी तथा ब्याबसायी उत्तम गुरुङले आज सम्म दोहामा भएका कार्यक्रम मध्यको उत्कृष्ट कार्यक्रम बन्ने उल्लेख गरे।

स्मरण रहोस नेपाल आईडलको ग्राण्ड फिनाले आगामी सेप्टेम्बर २२का दिन साँझ ५ बजेबाट कतारको ओमसलाल अल सानिम ईण्ड्रस्टी्रयल एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा तय गरिएको छ ।ग्राण्ड फिनालेको लाईभ प्रसारणका साथै टिकटका लागी अनलाईन क्यु टिकट र बिभिन्न सम्पर्कका माध्यमबाट हुनेछ टिकट दर ३५ देखी २०० सम्म रहेको छ भने रेड कार्पेट एरिया बाहेक  १६५०० सिट सँख्याको हल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई