भदौ १२, काठमाडौँ । निरन्तर भारतीय राजनीतिक हस्तक्षेपको चेपुवामा पर्दै आएको नेपाल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछिसम्म भारतीय एजेण्डाकै वरिपरि घुम्ने अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १२, काठमाडौँ । निरन्तर भारतीय राजनीतिक हस्तक्षेपको चेपुवामा पर्दै आएको नेपाल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछिसम्म भारतीय एजेण्डाकै वरिपरि घुम्ने अ"/>

2026-09-19 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीको कोसेली-नेपाल हिन्दु राष्ट्र: एमाले सिध्याउने ग्राण्ड डिजाईन तयार


भदौ १२, काठमाडौँ । निरन्तर भारतीय राजनीतिक हस्तक्षेपको चेपुवामा पर्दै आएको नेपाल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछिसम्म भारतीय एजेण्डाकै वरिपरि घुम्ने अवस्था सिर्जना हुँदैछ ।

भारतले चाहेको मुख्य एजेण्डामा एमाले सहमत हुन संकेत नदेखिएपछि भारतले नै पहिला निर्माण गरेको  नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुको सत्तारुढ गठबन्धनलाई निरन्तरता दिँदै नयाँ ढंगले नेपालको राजनीतिमा हस्तक्षेप गर्न रणनीत अख्तियार गरेको उच्च राजनीतिक र कुटनीतिक वृत्तमा चर्चा शूर भएको छ । 

२०७४ भदौ ७ देखि १० गतेसम्मको प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने औपचारकि भारत भ्रमणबाट उल्लेखित संकेत देखिएको छ । -साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो