टेक शाही/भदौ १२, डोल्पा । नेपाल प्रहरि भुत होइन तर्साउने जनताको सेबक भएको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक हरि प्रशाद शर्माले बताए । जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ १२, डोल्पा । नेपाल प्रहरि भुत होइन तर्साउने जनताको सेबक भएको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक हरि प्रशाद शर्माले बताए । जिल"/>

2026-10-29 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी भुत होइन तर्साउने जनताको सेवक हो: डिएसपी शर्मा


टेक शाही/भदौ १२, डोल्पा । नेपाल प्रहरि भुत होइन तर्साउने जनताको सेबक भएको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक हरि प्रशाद शर्माले बताए । जिल्ला प्रहरिले कार्यालय डोल्पाले जनप्रतिनिधि,राजनितिक दल,पत्रकार र सरोकारवालासँगको परिचयात्मक कार्यक्रम प्रहरि भुत होइन जनताको सेवक भएको डिएसपीले बताए । उनि ३ दिन अघ मात्र झापाबाट सरुवा भइ जिल्ला प्रहरि कार्यालय डोल्पा पुगेका हुन । 

भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पामा सुरक्षको अबस्था कस्तो रहेको छ र आगामि दिनमा कसरि सुरक्षा ब्यवस्थि तगर्न सकिन्छ भन्ने बिषयमा अन्तक्रिया तथा परिचयात्मक कार्यक्रम राखेको जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ । 

बिधिको शासनमा रहेर जनताको सेवा गर्दै निश्पक्ष र स्वतन्त्र रुपमा सेवा गरेमा प्रहरिले जनता र नागरिकबाट सहजै रुपमा सहयोग पाउने र नागरिकको लागि प्रहरि मेरो साथि भन्ने आभाश हुने नगारिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले सुझाव दिए । उनले भने प्रहरि र नागरिकको मेल भएमा सुरक्षा थप मजबुद हुने बताए । 

ठुलो क्षेत्रफलमा रहेको डोल्पा जिल्लामा अब हुने स्थानिय तहको निर्वाचनमा सुरक्षा जटिलता आउने सम्भावना भएको कारण अहिले देखि नै सुरक्षा ब्यवस्था कडा बनानु पर्ने ठुलीभेरि नगरपालिकाका उपप्रमूख योगेन्द्र बहादुर शाहीले सुझाब दिए । 

स्थानिय सरकारको हैसियतले सुरक्षाका लागि प्रहरि र स्थानिय निकाय सदैब छलफलका साथ अगाडि बढ्ने र जनतलाइ सुरक्षाको अनुभुति गराउने ठुलीभेरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले बताए ।

प्रहरिले नागरिलाइ सुरक्षा प्रदान गर्ने र पत्रकार नागरिकलाइ सुचना दिने भएकाले सम्बन्ध प्रगाढ हुनु पर्ने नेपाल पत्रकार महाँसघ जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङ्गले बताए । जनसँख्या कम भए पनि भौगोलिक बिकटाता भएको कारण जिल्लका साना ठुला ३ वटा बजारमा सुरक्षालाइ कडाइ गर्नु पर्ने डोल्पा उद्योगबाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले सुझाब दिए । 

सबैको सुझाब पछि जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रमूख हरि प्रसाद शार्माले सके पछि एक इटा थपेर जाने नसेमा भएको इटा सारक्षण गरेर जाने त नभत्काउने प्रतिबद्धता जनाए । उनले भने प्रहरि दैनिक सुधारात्मक हुदै गएको र अबस्य पनि डोल्पामा प्रहरि जनताको साथि भएको अनुभुति गाराउने बताए । 

आफु डोल्पामा बसे सम्म सरसफाइ सुरक्षा र समाज सेवका काम निरन्तरता दिने नागरिकलाइ सुरक्षाको अनुभुति गराउने प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले प्रतबिद्धता जनाए । 

प्रहरि आफै जादुको छडि नभएको र प्रशरि सफल र सक्षम बनाउनको लागि नागरिकको ठुलो हात हुने पनि शर्माले बताए । उनले भने सुचना नागरिकले दिए प्रहरि कुनै पनि हालतमा सुरक्षामा कट्बिद्ध हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम