सागर शर्मा | भदौ १४, प्युठान | प्यूठान जिल्लामा ८ जना व्यक्ति वेपत्ता रहेको तथ्यांक छ । ३४ औ अन्तर्राष्ट्रिय वेपत्ता दिवसको अवसरमा आज खलंगामा आयोजित कार्यक्रममा माण्डवी गाउँप"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | भदौ १४, प्युठान | प्यूठान जिल्लामा ८ जना व्यक्ति वेपत्ता रहेको तथ्यांक छ । ३४ औ अन्तर्राष्ट्रिय वेपत्ता दिवसको अवसरमा आज खलंगामा आयोजित कार्यक्रममा माण्डवी गाउँप"/>

२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्यूठान जिल्लामा ८ जना व्यक्ति वेपत्ता रहेको तथ्यांक

२०७४, १४ भाद्र बुधबार १३:०२

सागर शर्मा | भदौ १४, प्युठान | प्यूठान जिल्लामा ८ जना व्यक्ति वेपत्ता रहेको तथ्यांक छ । ३४ औ अन्तर्राष्ट्रिय वेपत्ता दिवसको अवसरमा आज खलंगामा आयोजित कार्यक्रममा माण्डवी गाउँपालिका ५ चकचकेका दुर्गा बहादुर बस्नेतका बुबा र झिमु्रक गाउँपालिका ६ तोरवाङका पदम गिरीका छोरा द्वन्द्वकालमा वेपत्ता भएको र हाल सम्म पैसाको आसमा लोभ्याउदै खोजनीति नगरेको भन्दै उहाँहरुले सरोकारवाला निकाय माझ गुनासो गर्नुभएको छ । साथै वेपत्ता परिवारले लास पनि फेला नपेकोले खोजतलासी गरिदिन समेत आग्रह गरेका छन् ।    

दिवसको औचित्यमाथि प्रष्ट पार्दै रेडक्रस सोसाईटी जिल्ला शाखा प्यठानका सभापति गुमानराज पुलामीले द्वन्द्व वा युद्वको बेला वेपत्ता परेका व्यक्तिको  खोजीनीति, परिवारलाई राहत लगाएतको विषयमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले वेपत्ता पारिएका पिडीत परिवार सँगै सवै क्षेत्रले आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभएको छ । साथै पिडा परेको व्यक्तिलाई राहत दिलाउनु हामी सबैको कर्तव्य समेत रहेको बताउनु भयो ।   संक्रमणकालिन न्याय र शान्ति मञ्चका जिल्ला संयोजक डोर प्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि सरोकारवाला निकायका कार्यालयका प्रमुख तथा प्रतिनीधि लगाएतको उपस्थित रहेको थियो । 

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) प्यूठान, एम्नेष्टी इन्टरनेशनल समुह ३६ र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानको आयोजनामा दिवस मनाईएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ