भदौ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते प्रदेश नम्बर दुईको स्थानीय चुनावमा माओवादी केन्द्रले नेकपा एमाले बाहेकका सबै र"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते प्रदेश नम्बर दुईको स्थानीय चुनावमा माओवादी केन्द्रले नेकपा एमाले बाहेकका सबै र"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले बाहेक सबैसँग चुनावी तालमेल गर्छौ: प्रचण्ड

२०७४, १५ भाद्र बिहीबार ०९:०८

भदौ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते प्रदेश नम्बर दुईको स्थानीय चुनावमा माओवादी केन्द्रले नेकपा एमाले बाहेकका सबै राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने बताएका छन् ।

रौतहटको गौरमा बिहीवार पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम लगायत दलसँग चुनावी तालमेत हुने बताएका हुन् । ‘एमालेसँगपनि पनि कुनै कुनै ठाउँमा हुन सक्छ कि भनेर छलफल भइरहेको छ, तर त्यो सम्भावना अत्यन्त कम देख्छु’ प्रचण्डले भने । 

माओवादीले पार्टीको तर्फबाट ७० प्रतिशत उम्मेदवार टुङ्गो लगाइसकेको र बाँकी पनि पर्सिसम्म टुङ्गो लाग्ने प्रचण्डले बताए । प्रचण्डले क्षेत्रीय र साम्प्रदायिक पार्टीबाट जनताको हित संरक्षण नहुने जनताले बुझेकोले प्रदेश नम्बर २ मा माओवादीलाई जनताले भोट दिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै