भदौ १५, काठमाडौ । गीतकार तथा समाजसेवी जानुका राईद्को तीन कृति एल्बमहरु सन्दर्भ र समय तथा गीति पुस्तक आमा एक साथ लोकार्पन गरिएको छ ।

प्राज्ञ तथा पूर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १५, काठमाडौ । गीतकार तथा समाजसेवी जानुका राईद्को तीन कृति एल्बमहरु सन्दर्भ र समय तथा गीति पुस्तक आमा एक साथ लोकार्पन गरिएको छ ।

प्राज्ञ तथा पूर्व"/>

2026-07-24 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जानुका राईका तीन कृति एकसाथ लोकाप्रित


भदौ १५, काठमाडौ । गीतकार तथा समाजसेवी जानुका राईद्को तीन कृति एल्बमहरु सन्दर्भ र समय तथा गीति पुस्तक आमा एक साथ लोकार्पन गरिएको छ ।

प्राज्ञ तथा पूर्व कूलपति वैरागी, श्रवण मुकारुङ लगायत अतिथिहरुद्धारा संयुक्त रुपमा काठमाडौं, नयाँवानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्सको हलमा लोकार्पण गरिएको हो । गीतकार जानुका राईको यो भन्दा अगाडि “धर्तिको जन्म” र “समर्पण” गीति एल्बम बजारमा आईसकेको छ ।

गीतकार जानुका राईको स्वर्गीय बाबा र आमाको सम्झनामा स्थापना गरिएको भिमु मेमोरियल ट्रस्ट समाजसेवामा सक्रिय रहदै आएको संस्था हो । गीतकार जानुका राईद्वारा लेखिएका कृतिहरुको बिक्रिबाट जम्मा भएको रकम पनि शिक्षा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताईएको छ ।

समाजसेवी तथा गीतकार जानुका राईले यो भन्दा अगाडी भिमु मेमोरियल ट्रस्ट मार्फत सुम्निमा कल्चर एकेडेमीको लागि रु एक लाख एघार हजार एक सय एघार रुपैयाको अक्षयकोष खडा गरिदिएकी थिइन् । यो पटक भने, जानुका राईले चार जनालाई बार्षिक दश हजारको छात्रवृत्तिको घोषणा गरेकी छन् । 

यो छात्रवृत्ति आर्थिक स्तर कम्जोर र जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने गीतकार जानुकाले बताएकी छन् । यो पटक उदयपुरको अमित विश्वकर्मा र आशिष राई अनि काभ्रेको नारायण स्थान आवासीय विद्यालयका रोजिना लामा र सुदिप बिकलाई छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा, गीतकार जानुका राईले वेलायतको नागरिकता त्यागेर नेपालमै समाजसेवा गर्ने पनि बताएकी छन् ।

कर्यक्रममा प्राज्ञ बैरागी काइला, कवि श्रबण मुकारुङ, गीतकार संघ नेपालका केन्द्रिय अध्यक्ष चुडामणि देवकोटा, डा. सुक्रराज राई, खोटाङ सेवा समाजका अध्यक्ष राकेश राई, संगीतकार सुरेश अधिकारी, डा. बिष्णु राई, किन्दर राई लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम सुरेन्द्र सुहाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । शिवकुमार राईको स्वागत मन्तव्य र कवि बम बानियाँले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक