२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भोटेकोशी र सुनकोशी नदी आसपास बाढीको सम्भावना, स्थानीयलाई सतर्क रहन आग्रह

४ असार २०८२, बुधबार १३:१६

काठमाडौँ । तिब्बत क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण भोटेकोशी र सुनकोशी नदीमा जलस्तर वृद्धि भई बाढीको सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश नेपालीले सूचना जारी गर्दै असार ३ गतेदेखि ७ गतेसम्मको अवधिमा बाढीको जोखिम बढ्न सक्ने बताएका छन्।

चीनको प्रहरी कार्यालयमार्फत तिब्बत क्षेत्रमा भारी वर्षाको पूर्वानुमान प्राप्त भएपछि सो सूचनाको आधारमा प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो।

सूचनामा भोटेकोशी र सुनकोशी नदी आसपास जसमा (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका) पर्छन्—बाढीको जोखिम हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दाहरूले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान