भदौ १७, सिरहा । तराईमा चुल्ठो काटिने हल्लाले मानिसहरु आक्रान्त भइरहेका बेला सिरहा भने चुल्ठो काटिएकी एक महिलाको मृत्यु भएको छ । 

सिरहाको सुखिपुर न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, सिरहा । तराईमा चुल्ठो काटिने हल्लाले मानिसहरु आक्रान्त भइरहेका बेला सिरहा भने चुल्ठो काटिएकी एक महिलाको मृत्यु भएको छ । 

सिरहाको सुखिपुर न"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा चुल्ठो काटिएकी महिलाको मृत्यु, अनुसन्धान नहुनु विडम्बना !

१७ भाद्र २०७४, शनिबार ०४:३१

भदौ १७, सिरहा । तराईमा चुल्ठो काटिने हल्लाले मानिसहरु आक्रान्त भइरहेका बेला सिरहा भने चुल्ठो काटिएकी एक महिलाको मृत्यु भएको छ । 

सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ७ की २५ वर्षीया लक्ष्मिनिया मुखियाको मृत्यु भएको हो । शुक्रबार घरमा कोहि नभएको बेला चुल्ठो काटिएको अवस्थामा बेहोस भएकी मुखियाको ओम गुरुकुल अस्पताल लहानमा उपचारका क्रममा राति नै मृत्यु भएको हो । मृतक मुखियालाई अस्पतालमा पोस्टमार्टमका लागि लागिएको छ । 

सिरहा जिल्लामा मात्रै अहिलेसम्म १५ जनाको चुल्ठो काटिएको घटना बाहिर आएको छ भने मृत्यु नै मुखियाको मृत्यु भएपछी त्यसले तराई अझै त्रास फैलिएको छ । 

यस अघि सर्लाहीमा पनि यस्तै घटना बाहिर आएको सर्लाहीबाट साझा सबाल डट कमका संवाददाता सरोज यादवले जानकारी गराएका थिए । घरबाहिर शौच गर्न जाँदा, घर–आँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना हुने गरेको बताइन्छ् । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र धेरैजसो सुतिरहेको अवस्थामा चुल्ठो काटिएको हल्ला फैलिएको छ ।

कतिपय पीडितले कपाल काटिँदा कालो बिरालो आएको, छाया आएको, पछाडिबाट धकेलेको महसुस हुने गरेको बताएका छन् । कपाल काटिएपछि बेहोस हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, डराउने, निद्रा नलाग्नेजस्ता स्वास्थ्य समस्या हुने गरेको पीडितको भनाइ छ । स्थानीयवासीहरू डरले त्रसित भएपछि भूतप्रेतको प्रवेश नहोस् भनेर आफ्नो घरको मूलगेटमा कागती, लसुन, खुर्सानी, नीमको पातजस्ता वस्तु झुन्ड्याउने गरेको पनि समाचार छ । यति हुँदा पनि सरकारी तवरबाट कुनै खोजखबर–अनुसन्धान नहुनु विडम्बना नै मान्नुपर्छ । 

फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह