२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दरबन्दी व्यवस्थापन र सेवा सुदृढीकरणको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र

४ असार २०८२, बुधबार १६:१४

काठमाडौँ । नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवा सुदृढीकरण, व्यवसायिक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ।

स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी क्षेत्रको भूमिका महत्वपूर्ण भए पनि यस क्षेत्रलाई निरन्तर उपेक्षा गरिएको भन्दै सोसाइटीले मन्त्रालयमा आफ्नो धारणा राखेको हो।

सोसाइटीका अध्यक्ष मुकेश कुमार झाका अनुसार,हाल सार्वजनिक स्वास्थ्य संस्थाहरूमा रेडियोग्राफरको दरबन्दी अत्यन्त न्यून रहेकाले एउटै रेडियोग्राफरले २४ घण्टा सेवा दिनुपर्ने अवस्था सिर्जना भएको छ।

ज्ञापनपत्रमार्फत सोसाइटीले रेडियोग्राफी सेवाको प्रभावकारी सञ्चालनका लागि छुट्टै नियमनकारी संरचना आवश्यक रहेको माग समेत राखेको छ।

यदि सोसाइटीका मागहरू पूरा नभए सुरुमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य