टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

<"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जानीराखे राम्रो ! कुखुराको अण्डा खादाँ यस्ता बेफाईदा पनि हुन्छ

१७ भाद्र २०७४, शनिबार १७:३८

टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

होसीयार तपाइलाई मुटु सम्बन्धित बिमारी, हाई बी.पी वा सुगर छ भने तपाइलाई अण्डाको पहेलो भाग खानु हुँदैन । अण्डा खानु अगाडी अण्डा राम्रोसंग पाकेको छ छैन भनेर हेर्नुपर्छ । अर्ध काचो अण्डाले फूड पोइजनिङ्ग हुन सक्छ ।  

अण्डा खाने उपयुक्त समय बिहानको नास्ता खाने समय हो । अण्डा पकाउँदा सधै तेल थोरै हालेर पकाउनु पर्छ । 

यदि तपाईलाई मृगौला सम्बन्धित केहि समस्या भए डॉक्टरसंग सल्लाह गरेर मात्र खाने गर्नुस । बासी अण्डा खानाले टाउको दुखाई, डायरिया, पेट सम्बन्धित समस्या आउन सक्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण