टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

<"/>
२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जानीराखे राम्रो ! कुखुराको अण्डा खादाँ यस्ता बेफाईदा पनि हुन्छ

१७ भाद्र २०७४, शनिबार १७:३८

टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

होसीयार तपाइलाई मुटु सम्बन्धित बिमारी, हाई बी.पी वा सुगर छ भने तपाइलाई अण्डाको पहेलो भाग खानु हुँदैन । अण्डा खानु अगाडी अण्डा राम्रोसंग पाकेको छ छैन भनेर हेर्नुपर्छ । अर्ध काचो अण्डाले फूड पोइजनिङ्ग हुन सक्छ ।  

अण्डा खाने उपयुक्त समय बिहानको नास्ता खाने समय हो । अण्डा पकाउँदा सधै तेल थोरै हालेर पकाउनु पर्छ । 

यदि तपाईलाई मृगौला सम्बन्धित केहि समस्या भए डॉक्टरसंग सल्लाह गरेर मात्र खाने गर्नुस । बासी अण्डा खानाले टाउको दुखाई, डायरिया, पेट सम्बन्धित समस्या आउन सक्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ