Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेक्स कुन समय गर्ने ? यस्तो छ वैज्ञानिक कारण

२०७४, १९ भाद्र सोमबार ११:५४

टिप्स | स्वास्थ्यका लागि हामीले यो समयमा कुन बेला र कति पटक सम्भोग गर्दा राम्रो भने बारे बुझनु पर्ने देखीन्छ ।

अधिकांशले मध्यराति सेक्स गर्ने मान्यता भने हामी माझ रही आएको छ । तर, अध्ययनहरुले भनेका छन् कि रातिमा भन्दा बिहानको सम्भोग अति उत्तम हुन्छ । कारण एकाबिहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अनुशन्धानहरुले बिहानमा सेक्स गर्ने धेरै कारणहरु पत्ता लगाएका छन् ।

साच्चै भन्ने हो भने सेक्स गर्ने कुनै निश्चित समय भने तोक्न सकिदैन र छैन पनी अनी कति पटक गर्ने भन्ने कुनै वष्तुनिष्ठ सिद्धान्त नै । मानिसहरु आफ्नो समय र उपयुक्तताका आधारमा यौन कर्म गर्ने गर्दछन् ।

अनुशन्धानहरुले विहानको साढे ७ बजेलाई सेक्स गर्ने उपयुक्त रहेको पत्ता लगाएका छन् । इटलीमा गरिएको एक अध्ययनका अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुष हुने बताइएको छ ।

त्यस्तै विहानको सेक्सले महिला र पुरुष दुबैमा प्रजनन क्षमता बढ्ने र महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुने पनि बताइएको छ ।रातीमा किन सेक्स नगर्ने भन्ने विषयमा विहानमा खाना खाएर सेक्स गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिन्छ । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने पनि विज्ञहरुको जोड छ । रातीको सेक्समा नयाँपन नहुने भएकाले पनि यौन आकर्शणका लागि फलदायी नहुने बताइन्छ ।

सेक्स कतिपटक गर्ने

सेक्स कतिपटक गर्ने भन्ने कुनै स्थापित मान्यता छैन मानिसहरु शारिरिक आवश्यक्ता अनुसार सेक्स गर्ने गर्दछन् । तर अध्ययनहरुले भने सातामा तीनपटक सेक्स गर्न उत्तम हुने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ