राम नारायण पंडित/भदौ २१, सिरहा । असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा मनोनयन दर्ता गर्ने क्रम जारी रहेका छन् । 

बुधबार सम्बन्धित निर्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/भदौ २१, सिरहा । असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा मनोनयन दर्ता गर्ने क्रम जारी रहेका छन् । 

बुधबार सम्बन्धित निर्वा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा उम्मेदवारी मनोनयन दर्ता जारी (फोटोफिचर)

२१ भाद्र २०७४, बुधबार ०८:०९

राम नारायण पंडित/भदौ २१, सिरहा । असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा मनोनयन दर्ता गर्ने क्रम जारी रहेका छन् । 

बुधबार सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न विभिन्न दलका उम्मेदवारहरु पुग्ने क्रम जारी रहेका छन् । यसैविच सिरहाको मिर्चैया नगरपालिकामा बहुजन शक्ति पार्टीले सुरुमा मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै, कर्जन्हा नगरपालिकामा राप्रपा र कल्याणपुर नगरपालिकामा नेकपा एमालेले सुरुमा मनोनयन दर्ता गराएको सम्बन्धित निर्बाचन अधिकृतहरुले जनाएका छन् । 

अन्य पार्टीका उम्मेदबारहरुले पनि मनोनयन दर्ता गराईरहेको मिर्चैयाका निर्बाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए । 

जिल्लाका लहान, धनगढीमाई, गोलबजार, सुखीपुर, सिरहा नगरपालिका त्यस्तै, भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही, विष्णुपुर, लक्ष्मीपुर पतारी, नरहा, सखुवानन्कारकट्टी र अर्नमा गाउँपालिकामा पनि मनोनयन दर्ता भईरहेको बताईएको छ । मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुने छ ।  





 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता