३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवैध पैसा वैध बनाउन सांसद तामाङको प्रस्ताव, अर्थमन्त्री पौडेलको चेतावनी

२० असार २०८२, शुक्रबार १५:१०

काठमाडौँ ।  संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले अवैध रूपमा संकलित पैसालाई वैध बनाउन विशेष कर प्रणाली लागू गर्ने प्रस्ताव राखेका छन्।

उनले भने, “प्रत्येक नेपालीसँग भएको पैसा जे जस्तो तरिकाले कमाएको भए पनि बाहिर निकाल्ने व्यवस्था गरौं। १३ प्रतिशत भ्याट वा कम कर लगाएर भए पनि त्यो पैसा अर्थतन्त्रमा ल्याउन दिनुपर्छ। यो एकपटकको व्यवस्था गरौं।”

तर अर्थमन्त्री विष्णु पौडेलले तामाङको प्रस्तावप्रति आपत्ति जनाउँदै त्यसले गम्भीर असर पार्न सक्ने बताए।

“नेपाल अहिले एफएटीएफको ग्रे लिष्टबाट बाहिरिने प्रयासमा छ। यस्तो संवेदनशील समयमा यस्तो प्रस्ताव सदनमा आएर छलफल भयो भन्ने सूचना बाहिर गयो भने नेपालको छवि र प्रयासमा धक्का पुग्छ,” पौडेलले चेतावनी दिए।

उनले थपे, “यो समिति मिनि संसद् हो। यस्ता विषयमा बोल्दा गम्भीर परिणाम आउन सक्छ, कृपया सतर्क होऔं।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली