यदी तपाइको बिबाह हुँदैछ वा गर्नु भएको छैन भने आफ्नो बैबाहिक जिवन सुखी बनाउनको लागि केहि कुराहरु ध्यान दिन आवश्यक छ | बिबाहको पहिलो रात एक अर्कोलाई चिन्ने मौका हुन्छ, Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यदी तपाइको बिबाह हुँदैछ वा गर्नु भएको छैन भने आफ्नो बैबाहिक जिवन सुखी बनाउनको लागि केहि कुराहरु ध्यान दिन आवश्यक छ | बिबाहको पहिलो रात एक अर्कोलाई चिन्ने मौका हुन्छ,
2026-09-18 07:49 PM
काठमाडौँ - KTM

बिबाहको पहिलो रात भुलेर पनि नगर्नुस् यी ६ गल्ति

यदी तपाइको बिबाह हुँदैछ वा गर्नु भएको छैन भने
आफ्नो बैबाहिक जिवन सुखी बनाउनको लागि केहि कुराहरु ध्यान दिन आवश्यक छ | बिबाहको
पहिलो रात एक अर्कोलाई चिन्ने मौका हुन्छ
, बिबाहको दिन देखि नै जीवनको  एक नयाँ अध्याय पनि सुरु हुन्छ |

यसै कारण पनि धेरै कुरा जान्न जरुरी हुन्छ ताकी
भविष्यमा बैबाहिक जीवन शुखदायी होस् | बैबाहिक जीवन सुरु भएको दिनदेखि नै निकै
सतर्कता अपनाउनुपर्ने हुन्छ, सतर्कता नअपनाउदा बैबाहिक नातानै सुरुवातदेखि बिग्रन
सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ |

थाहा पाउनुहोस्- बिबाहको पहिलो रात तपाइँले
के-के कुरामा ध्यान दिनु जरुरी छ ?

. बिबाहको पहिलो दिन आफ्नो पुराना कुरा नखोल्नुस | पुराना कुराकै
कारण बैबाहिक नातामा पहिलो दिनदेखि नै दरार पर्न सुरु हुन सक्छ | त्यसैले आफ्नो साथीले
पुराना कुराको बारेमा सोधीहाले पनि कुनै कुरा नखोल्नुस बरु बिभिन्न बहाना बनाउन
सकिन्छ |

२. बिबाहको पहिलो रात उसको परिवारको विषयमा कुरा नगर्नुस् | यसले आफ्नो
जीवनसाथीमा नराम्रो असर पर्न सक्छ |

३. बिबाहको पहिलो रात रोमान्सको लागि हतार गर्नुहुँदैन | पहिलो रात
एक-अर्कालाई बुझ्ने रात भएकाले सकेसम्म जीवनसाथीलाई नै रोमान्सको लागि तयार
पार्नुपर्छ | सकेसम्म उसैले चाहना राखेमा मात्र उसको इच्छा पूर्ति गर्ने प्रयास गर्नुपर्छ
| अन्यथा आफैले उ तयार नहुँदासम्म रोमान्सको बिषयमा कुरा गर्नु हुँदैन | बिबाहकै
रात सकेसम्म छिटो सा
रीरिक सम्बन्धको लागि हतार गर्नु राम्रो होइन |

.  बिबाहको पहिलो रात ध्यान दिनुस्
कि अब उसको सबैभन्दा नजिकको साथी नै तपाई हो | उसको कमजोर गुणलाई पनि बलैयो बनाउने
प्रेरणा दिन सक्नुपर्छ | उसलाई दु:ख-सुख जुनसुकै परिस्थितिमा पनि साथ दिन सक्छ
भन्ने विश्वास दिलाउन सक्नुपर्छ | सकेसम्म उसको कमजोर पाटोलाई खोतलेर त्यस पक्षलाई
तपाइले साथ दिन तयार छु भन्ने कुरामा विश्वस्त बनाउनुपर्छ |

.  बिबाहको पहिलो रात एकोहोरो आफ्नो
कुरा मात्र गर्नु हुँदैन, उसको कुरा पनि निकै ध्यान दिएर सुन्नुपर्छ | उसको कुरा
सुनीदिँदा उसलाई निकै राम्रो लाग्छ |  साथै
उसले गरेको कुरामा चित्त नबुझे पनि उसलाई आफ्नो राय नराख्नुनै उत्तम हुन्छ | तर
प्रतिक्रिया मागेको खण्डमा भने विचार पुर्याएर मात्र जवाफ दिनुपर्छ | सकेसम्म उसको
कुरालाई समर्थन गर्नु नै उत्तम हुन्छ | उसले मनको कुरा खोलिरहँदा सुनिदिनुपर्छ | साथै
समस्याको बिषयमा कुरा उठाएको खण्डमा त्यसको उपयुक्त जवाफ पनि दिन सक्ने हुनुपर्छ |

६. यदी सारीरिक सम्बन्धको बारेमा जिज्ञाशा राखेमा पनि सबै खुलेर बोल्नु रामो हुँदैन | बिबाहको पहिलो रात सुहागरात भन्ने गरिन्छ र त्यो दिन सारीरिक सम्बन्धको बिषयमा पनि कुरा उठ्न सक्ने हुँदा पहिलो दिननै शारीरिक सम्बन्धको लागि दवाब नदिनु राम्रो हुन्छ | तर उसलाई तपाई प्रति शारीरिक सम्बन्धमा उत्साहित बनाउन भने सक्नु पर्छ | साथै उ पूर्ण रुपमा तयार छ भने शारीरिक सम्बन्ध राख्दा पनि राम्रो हुन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई