एजेन्सी । तपाईको छाला च्यात्तिएको छ । छ भने आउनस च्यात्तिएको छाला निको पर्ने के के गर्नु यस बारे चर्चा गरौँ । सुरुमा चिनी २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी । तपाईको छाला च्यात्तिएको छ । छ भने आउनस च्यात्तिएको छाला निको पर्ने के के गर्नु यस बारे चर्चा गरौँ । सुरुमा चिनी २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस"/>
2026-08-04 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् च्यात्तिएको छालालाई निको पार्ने उपायहरू

एजेन्सी । तपाईको छाला च्यात्तिएको छ । छ भने आउनस च्यात्तिएको छाला निको पर्ने के के गर्नु यस बारे चर्चा गरौँ । सुरुमा चिनी २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्नुहोस्। त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्नुहोस् र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्नुहोस १० मिनेटपछि त्यसलाई पखाल्नुहोस्। यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जाने छ ।

आलुमा धेरै खनीज पदार्थ र भिटामिन पाइन्छ । यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ । त्यसैले  आलुलाई काटेर मोटो चिरा बनाउनुहोस । त्यसलाई दागमा दल्नुहोस केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्नुहोस दाग नहराउञ्जेल नियमित यो विधि अपनाउ जरुरी छ ।

सुपारीमा धेरै जसो भिटामि ई पाइन्छ भने सबौलाई जानकारी होला । यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ । त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस

घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो । यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि