2026-09-18 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु, दर्जन बढी घाइते

भदौ २४, नुवाकोट | काठमाडौँबाट नुवाकोट जाँदै गरेको यात्रुबाहक बस गुरुङ गाउँमा दुर्घटना भएको छ । 

दुर्घटनामा तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । अन्य दर्जन बढी घाइते भएका छन् । ज्यान गुमाउनेहरुको सनाखत भएको छैन ।

काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस टोखा-छहरे सडक खण्डको शिवपुरी ७ गुरुङ गाउँमा पल्टिएको हो । घटनास्थलमा अहिले स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् । बस मध्यान्ह पौने १२ बजे दुर्घटनामा परेको थियो ।

यस घटनाको थप विवरण आउन बाँकी छ । 

टोखा-छहरे सडक खण्ड निकै समस्याग्रस्त र खतरनाक सडक खण्ड अन्तर्गत पर्दछ । पछिल्लो समय बर्षाको कारण उक्त सडक खण्डमा सवारी आवागमन समेत निकै प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई