२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्पत्ति शुद्धीकरण विभागबाट ४० जना प्रहरी फिर्ता

२०८२, २ श्रावण बिहीबार १६:३२

काठमाडौँ | सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवनबाट प्रहरी फिर्ता गरिने भएको छ। त्यहाँ हाल ४७ जना प्रहरीको दरबन्दी रहेकोमा ७ जना मात्रै राखेर ४० जना फिर्ता गर्न लागिएको हो।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले विभागसँग सल्लाह गरेरै दरबन्दी फिर्ता गर्न लागिएको बताए।

 

पहिलेका मुद्दाहरु पनि कुनै मुद्दाको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नु पर्ने देखिएमा अब प्रहरीले नै अनुसन्धान गर्न सक्नेछ।

सम्पत्ति शुद्धीकरणको विषयमा प्रहरीलाई अनुसन्धान गर्ने अधिकार दिएसँगै विभागमा रहेका कतिपय फायल पनि प्रहरीलाई नै जिम्मा लगाइदिएको छ।

यसअघि विभागलाई अनुसन्धानमा सहयोग गर्न प्रहरीका जनशक्ति त्यहाँ थिए। तर अब ७ जना राखेर बाँकी सबै सीआईबीमा ल्याउने प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ