२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्वकै सम्भवतः सबैभन्दा जेठा कम्युनिस्ट नेता अच्युतानन्दनको १०१ वर्षको उमेरमा निधन

७ श्रावण २०८२, मंगलवार १४:२८

काठमाडौँ | विश्वकै सम्भवतः सबैभन्दा जेठा कम्युनिस्ट नेता वेलिक्काथुन शंकर अच्युतानन्दनको १०१ वर्षको उमेरमा निधन भएको छ । भारतको केरल राज्यका पूर्व मुख्यमन्त्री समेत रहेका अच्युतानन्दन भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पहिलो पुस्ताका नेता हुन् ।

द हिन्दूले लेखेको छ–केरलाको राजनीतिमा दशकौंदेखि प्रभावशाली व्यक्तित्व र सीपीआई(एम) का संस्थापक सदस्य, पूर्व मुख्यमन्त्री वेलिक्काकाथु शंकरन अच्युतानन्दन, जसलाई कमरेड भिएस वा केवल भिएस भनेर चिनिन्छ, सोमबार तिरुवनन्तपुरमको एक अस्पतालमा निधन भयो। उनी १०१ वर्षका थिए ।

सन् २०१९ देखि सार्वजनिक जीवनबाट टाढा रहेका जेष्ठ कम्युनिस्ट नेतालाई त्यसबेला स्ट्रोक भएका थिइयो । एक महिनाअघि उनलाई हृदयघात पछि अस्पतालमा भर्ना गरिएको थिया ।

अच्युतानन्दन १९६४ मा अविभाजित भारतीय कम्युनिष्ट पार्टीबाट बाहिर निस्कने र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) गठन गर्ने ३२ नेताहरू मध्ये एक थिए। उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने केरला सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य