२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खडेरी पर्‍यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन,: रास्वपा सांसद श्रेष्ठ

२०८२, १३ श्रावण सोमबार १३:४२

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हालै पानी नपरेपछि संकटग्रस्त क्षेत्र पुगेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेकी छन्। आज सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्ताव राख्दै उनले हेलिकप्टर चढेर सुक्खा मधेस पुगेर फर्किएका प्रधानमन्त्रीलाई कटाक्ष गरेकी हुन्।

‘खडेरी पर्‍यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन,’ उनले भनिन्, ‘यहाँ चुरेको कुरा जोडिन्छ। मधेशमा भएको अभावलाई हेरौँ यसमा जोडिन्छ। निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन।’

प्रधानमन्त्री ओली यही साउन ७ गते हेलिकप्टर चढेर सुक्खा मधेस पुगेका थिए।

त्यस्तै उनले सरकारमा रहेकाहरूले नै सार्वजनिक जग्गामा आँखा लगाउने गरेको भन्दै ध्यानाकर्षण गराइन्। उनले वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा तत्काल खारेज गर्न पनि आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा