भदौ २९, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिभिन्न देशको विनिमय दर दैनिक तोक्ने गरेको छ । यसै अनुरुप आजको दररेट अनुसार मलेसियन रिंगिटको मूल्य बढेको छ ।
आज मलेसियन रिंगिटको मूल्य आज १ को खरिददर २४ रुपैयाँ २६ पैसा र विक्रिदर २४ रुपैयाँ ५० रहेको छ । त्यस्तै १ साउदी रियालको खरिददर २७ रुपैयाँ २३ पैसा र विक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २० पैसा रहेको छ ।
यता युएईको दिर्हाम १ को खरिददर २७ रुपैयाँ ८० पैसा र विक्रिदर २७ रुपैयाँ ९६ पैसा तोकेको छ भने कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०६ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै १ कुवेती डीनारको खरिददर ३ सय ३८ रुपैयाँ ६४ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६३ पैसा रहेको छ ।
त्यस्तै १ बहराइन डीनारको खरिददर २ सय ७० रुपैयाँ ७९ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ३८ पैसा रहेको छ ।
आज अमेरिकी डलरको भाउ भने १ डलरको खरीददर १०२ रुपयाँ १० पैसा छ भने बिक्रीदर १०२ रुपयाँ ७० पैसा छ । त्यस्तै आज १ युरो बराबर खरिददर १२२ रुपयाँ ३३ पैसा र बिक्रीदर १२३ रुपयाँ ५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।