Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘गुन्डा नाइके’ युवराज दोहोरी साँझबाट पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | ‘गुन्डा नाइके’ युवराज गुरुङ पक्राउ परेका छन् । सानुभाइ भनिने गुरुङलाई काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झैझगडा गरेको आरोपमा बुधबार (साउन १४) राति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए ।