२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१०८ जना नेतालाई जेल सजाय:पूर्वप्रधानमन्त्री खानको पार्टीलाई ठूलो झट्का

१८ श्रावण २०८२, शनिबार १४:२७

काठमाडौँ | पाकिस्तान सरकारले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ जना सदस्यलाई जेल सजाय सुनाएको छ । उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ ।

 

सन् २०२३ को मे महिनामा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो । जसको विरोधमा देशभरि हिंसात्मक प्रदर्शन भएका थिए । बिहीबार आएको यो फैसलाले इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) लाई ठूलो झट्को लागेको मानिएको छ ।

 

सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रिय सभाको विपक्षी नेता उमर अयुब खान पनि रहेका छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । विपक्षी दलका नेताहरूले भने आतंकवाद विरोधी अदालतको निर्णयको निन्दा गरेका छन् । यो फैसलामार्फत पीटीआईका ६ जना सांसदलाई पनि अयोग्य घोषणा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य