भदौ ३०, रोयटर्स | उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार राष्ट्रस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, रोयटर्स | उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार राष्ट्रस"/>
2026-07-24 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने

भदौ ३०, रोयटर्स | उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार राष्ट्रसंघद्वारा मंगलबार पारित नयाँ नाकाबन्दीमा प्रमुख भूमिका खेलेको भन्दै उसले अमेरिका र जापानलाई यस्तो चेतावनी दिएको हो ।

उत्तर कोरियाले आफ्ना शक्तिशाली परमाणु हतियार प्रयोग गरी जापान र अमेरिकाको अस्तित्व सिध्याउने जनाएको हो । अमेरिकाले उत्तर कोरियामा आपूर्ति हुने तेलमा पूर्णप्रतिबन्ध लगाउने प्रस्ताव पेस गरेपनि सुरक्षा परिषद्ले उसको कच्चा तेलमाथि मात्र प्रतिबन्ध लगाएको थियो । 

उत्तर कोरियाको छेउको जापानको अब कुनै अस्तित्व आवश्यक नभएको भन्दै जापानलाईइ परमाणु बमद्वारा समुद्रमा डुबाइदिने उत्तर कोरियाको चेतावनी छ । कोरिया एसिया–प्यासिफिक पिस कमिटीले जारी गरको विज्ञप्तिमा यस बिषयमा उल्लेख छ । त्यस्तै, अमेरिका बारे लेखिएको छ, ‘अमेरिकी मुख्य भू–भागलाई खरानी र अन्धकारमय बनाऔं । आजसम्म हामीलेगरका तयारीहरूको सकेसम्म प्रयोग गरौं ।’ 

उत्तर कोरियाले यस अघि प्योङयाङले हाइड्रोजन बम परीक्षण गरपछि राष्ट्रसंघ सुरक्षा परिषदले थप नाकाबन्दी लगाएको हो । सुरक्षा परिषद्बाट मंगलबार उत्तर कोरियाले परमाणु कार्यक्रमका लागि रकम जुटाउन निर्यात गर्ने कपडा तथा तेलको आपूर्ति लक्षित नाकाबन्दी लगाएको थियो । उक्त प्रस्तावहरू सुरक्षा परिषद्बाट सर्वसम्मत पारित भएका थिए ।

प्रतिबन्धको प्रतिक्रिया दिँदै उत्तर कोरियाएले आफूविरुद्धका सुरक्षा परिषद्का निर्णयलाई पैसामा बिकेको भन्दै आरोप समेत लगाएको छ ।  यता जापानले भने उत्तर कोरियाको पछिल्लो अभिव्यक्ति ‘एकदमै भड्काउपूर्ण र आश्चर्यजनक’ रहेको प्रतिक्रिया दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक