भदौ ३०, काठमाडौँ । आजबाट राजधानी लगायत देशभरका हलहरुमा चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छन् । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ यो साताका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३०, काठमाडौँ । आजबाट राजधानी लगायत देशभरका हलहरुमा चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छन् । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ यो साताका "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट देशभर ‘जोनी जेन्टलम्यान’

३० भाद्र २०७४, शुक्रबार ०४:४५

भदौ ३०, काठमाडौँ । आजबाट राजधानी लगायत देशभरका हलहरुमा चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छन् । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ यो साताका लागि फ्रेस रिलिज हो । जोनी जेन्टलम्यान पल शाह र आँचल शर्मा अभिनित सिनेमा पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । गीत,संगीत र ट्रेलरका कारण चर्चामा रहेको सिनेमालाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् ।

सिनेमा देशभरका ६० बढी हलहरुबाट प्रदर्शनमा आएको हो । पल र आँचलको क्रेजले सुरुवाती दिनमा दर्शक हलसम्म आउँने आँकलन गरिएको छ । त्यसपछीका दिनमा भने दर्शकको माउथ पब्लिसिटीमा सिनेमाको व्यापार भर पर्नेछ ।

पलका ‘नाइँ नभन्नु ल ४’ र ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा हिट छन् । त्यस्तै ‘नाइँ नभन्नु ल ४’बाटै नेपाली सिनेमामा डेब्यु गरेकी आँचलका लागि ‘जोनी जेन्टलम्यान’ दोस्रो सिनेमा हो ।

सिनेमामा पल र आँचलका अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ । रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको सिनेमामा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा र संवाद छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य