२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खुल्यो स्वस्तिक लघुवित्तको आइपीओ

३१ श्रावण २०८२, शुक्रबार १२:२६

काठमाडौँ | स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजबाट सर्वसाधारणको लागि आइपीओ खोलेको छ। कम्पनीले सर्वसाधारणको लागि एक लाख ९५ हजार एक सय ९५ कित्ता सेयर जारी गरेको हो। वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले सेयर जारी गरिसकेको छ।

सर्वसाधारणले भदौ ३ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन्। न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म पुरै सेयर बिक्री नभए भदौ ११ गतेसम्मलाई आवेदन खुल्नेछ।

अनलाइन प्रणाली मेरो सेयर तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ छ।
सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो प्रादेशिक स्तरको लघुवित्त हो। कम्पनीले इक्रा नेपालबाट बी रेटिङ प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै