By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    15 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    15 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    15 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    16 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ट्रम्प–पुटिन भेट:बी२ बमवर्षक र ३५ लाइटनिङ फाइटर जेटले आकाशमा प्रदर्शन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > मुख्य समाचार > ट्रम्प–पुटिन भेट:बी२ बमवर्षक र ३५ लाइटनिङ फाइटर जेटले आकाशमा प्रदर्शन
मुख्य समाचारराजनीतिविश्व

ट्रम्प–पुटिन भेट:बी२ बमवर्षक र ३५ लाइटनिङ फाइटर जेटले आकाशमा प्रदर्शन

साझासवाल
Last updated: August 16, 2025 11:15 am
साझासवाल
2 Min Read
Share

काठमाडौँ । अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार राति रेड कार्पेटमा स्वागत गरे। पुटिनको स्वागतका क्रममा अमेरिकी वायुसेनाका बी२ स्पिरिट स्टेल्थ बमवर्षक र चारवटा एफ ३५ लाइटनिङ फाइटर जेटले आकाशमा प्रदर्शन गरे।

लामो दूरीको आक्रमण क्षमताका लागि प्रसिद्ध बी२ बमवर्षक हालै मात्र इरानका आणविक स्थलहरूमा बम हान्न प्रयोग गरिएका थिए। पुटिनकोर्ताअघि नै ती बमवर्षक उक्त वेस क्याम्पमा तैनाथ थिए। यो उडानलाई नर्दन एज २०२५ अभ्यासको हिस्सा मानिए पनि धेरैले यसलाई अमेरिकाको सैन्य शक्तिको प्रदर्शनका रूपमा व्याख्या गरेका छन्। केही कूटनीतिज्ञले यसलाई ट्रम्पको एउटा चाल भनेका छन् ।

 

पुटिन आफ्नो एल९६–३०० पीयु विमानमा अङ्करेज पुगेका थिए । उनको प्रतिनिधिमण्डल बोकेको टीयु–२१४ विमान पनि साथमा थियो। स्वागतपछि संक्षिप्त टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले निकट भविष्यमा पुनः भेट हुने संकेत दिए। उनले भने, ‘हामी चाँडै फेरि कुरा गर्नेछौँु सम्भव भएसम्म चाँडै भेट्नेछौँ। धेरै धन्यवाद, भ्लादिमिर।’

जवाफमा राष्ट्रपति पुटिनले ‘अर्को पटक मस्कोमा’ भने। यसमा प्रतिक्रिया दिँदै ट्रम्पले मुस्कुराए, ‘त्यसमा म केही आलोचना खान सक्छु । तर यो सम्भव पनि हुनसक्छ।’ पुटिनकोर्ताअघिमा अमेरिकाले सैन्य शक्ति प्रदर्शन र कूटनीतिक सन्देश दुवै दिन खोजेको विश्लेषण गरिँदैछ।

प्रतिक्रिया

एकजना युक्रेनी सांसदले म्यासेजिङ एप टेलिग्राममार्फत तिखो प्रतिक्रिया दिएका छन् । युक्रेनका सांसद ओलेक्सी गोन्चारेन्कोले राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति ट्रम्पसँग अलास्कामा भएको भेटमार्फत ‘केही समय किनेका’ भनेर प्रतिक्रिया दिएका छन्।

गोन्चारेन्कोले लेखेका छन् ‘कुनै युद्धविराम वा तनाव कम गर्ने सहमति भएको छैन। युक्रेनी सांसले भनेजस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर वार्तालाई उच्च अंक दिए पनि नतिजा भने निस्किएन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article शिक्षकको टाउकोमा गोली हानी हत्या,मोटरसाइकलमा आएका हतियारधारी
Next Article उद्योग धन्दाहरूमा दिएको विद्युत्को महसुल नतिरेर थन्किएको अवस्थामा छ: मन्त्री खड्का

You Might Also Like

काठमाडौँ - KTMराजनीति

२ हजार मत गन्दासम्म रेणु र देवीको पछिलो मत परिणाम यस्तो छ…

57 years ago
काठमाडौँ - KTMराजनीति

यी हुन् माओवादी केन्द्रबाट छानिएका राष्ट्रिय सभा सदस्यका उम्मेदवार

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाजसुर्खेत - SKT

घरभित्र निसास्सिएर आमा–छोराको मृत्यु, छोरीको उपचार हुँदै

2 years ago
पाल्पा - PLPमुख्य समाचारराजनीति

पाल्पामा कुटपिटबाट महिलाको हत्या

9 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?