2026-09-13 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राधिकरण केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्न सफल भएको : हितेन्द्रदेव शाक्य

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्न सफल भएको बताएका छन्। प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा बोल्दै शाक्यले देशभर भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ती गराउँदै सेवा सुदृढीकरण गरिरहेको बताए।

विगतका उपलब्धिहरूको समीक्षा, वर्तमान चुनौतीहरूलाई सम्बोधन र नेपालको प्रगतिमा सशक्त योगदान दिन प्रतिवद्धता गर्ने अवसर मिलेको उनले बताए। लामो समयसम्म कायम लोडसेडिङको अन्त्यलाई उनले मुख्य उपलब्धीका रूपमा लिएका छन्। ऊर्जा विकासका लागि रणनीतिक उच्च भोल्टेज प्रसारण लाइन तथा सबस्टेसनहरू विकासमा प्राधिकरण सक्रिय रहेको उनले बताए।

त्यसैगरी, ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन तथा निर्माणलाई प्राथमिकता राखेको उनले बताए। वितरण प्रणालीको सुदृढीकरण र ग्राहकसम्म विद्युत पुर्‍याउने संरचनाको विकासमा जोड दिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले