2026-08-23 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अर्थमन्त्री पौडेलले एमाले र कांग्रेसको गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताए

काठमाडौँ | उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले र कांग्रेसको गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताएका छन्। पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडलले देश विकास, स्थिरता र समृद्धिको तर्फ देशलाई अगाडि बढाउन गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताएका हुन्। उपप्रधानमन्त्री पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्वको अंकगणित अनुसार वर्तमान समीकरण नै स्थिरताको प्रत्याभूति दिलाउन सक्ने सरकार भएको बताए। कसैले चाहेर, रोई कराई गरेर, नानाथरी बोलेर यो सरकार ढल्ने कुनै वातावरण र अवस्था नरहेको पौडेलले दाबी गरे।

अर्थमन्त्री पौडलले देश विकासको बाधकको रुपमा तीनवटा प्रमुख अस्थिरताहरू देखापरे पनि तिनीहरू किनारा लागेको बताए। प्रतिगामी तत्व राजावादीहरु, राजनीतिमा देखापरेको एजेण्डाविहिन खहरेखोला प्रवृत्ति र सत्ता प्राप्तिका लागि प्रमुख प्रतिपक्षीको चलखेल जस्ता प्रवृत्ति समाप्त भएको बताए। उनले जनतालाई भ्रमित पार्ने र वर्तमान व्यवस्थाको विरोध गर्नेहरुको कुनै भविष्य नभएको दाबी गरे। अंग्रेजलाई युद्धमा हराएको खुसियालीमा मनाइने रणउजेश्वरी भगवतीको रथयात्रामा सहभागी हुन उप प्रधान तथा अर्थमन्त्री पौडेल पाल्पा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो