२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभामुख हटाउने प्रयास भइरहेको छ,यो सरकारको निरङ्कुशता हो: प्रचण्ड

३ भाद्र २०८२, मंगलवार १४:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले तानाशाही प्रवृत्ति देखाइरहेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेलगायतका पदाधिकारी, केही सांसदले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास भएको विषयमा प्रचण्डलाई सोधेका थिए।

त्यसको जवाफ दिने क्रममा प्रचण्डले सरकार निरंकुश बनेको बताएका हुन्।

 

‘सरकार झन् निरङ्कुश चरित्र देखाउँदैछ,’ प्रचण्डले भनाइ उदृत गर्दै सचिव दिनानाथ शर्माले भने, ‘उपसभामुख हटाउने प्रयास भइरहेको छ, यो सरकारको निरङ्कुशता हो। दुई दलीय निरङ्कुशता हो, एकपछि अर्काे गर्दै प्रकट भइरहेको छ।’

उपसभामुख हटाउनकै लागि कांग्रेस र एमाले सांसदहरूले अहिले हस्ताक्षर संकलन गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु