2026-07-25 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्वाइट हाउसमा जेलेन्स्कीले लगाएको ‘सुट’को चर्चा, ट्रम्पले के भने ?

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाएको पहिरनको चर्चा भएको छ ।

सोमबार राति (नेपाली समयअनुसार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्कीको पहिरनबारे सुरुमै पत्रकारले चासो व्यक्त गरेका थिए । कालो सैनिक शैलीको सुट लगाएर ह्वाइट हाउस प्रवेश गर्दै गर्दा सञ्चारकर्मीले तारिफ गरेका थिए । त्यसमा लगत्तै राष्ट्रपति ट्रम्पले पनि समर्थन जनाए ।

जेलेन्स्कीले ट्रम्पसँगको अघिल्लो भेटमा आफ्नो पहिरनको आलोचना गरेका सञ्चारकर्मी ब्रायन ग्लेनलाई जवाफ पनि फर्काए, ‘तपाईंले फेब्रुअरीमै लगाएको सुट लगाउनुभएको छ । मैले परिवर्तन गरेँ ।’

पहिरनबारे ट्रम्प, जेलेन्स्की र सञ्चारकर्मीले गरेको कुराकानीको छोटो भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।

अघिल्लोपटक वार्ताका लागि ह्वाइट हाउस पुग्दा जेलेन्स्कीले सुट नलगाई गएका थिए । त्यसबेला ट्रम्प र जेलेन्स्कीबीच घोचपेच भएको थियो । तर, यसपटक भने उनी औपचारिक पहिरनसहित ह्वाइट हाउस प्रवेश गरे । उनी ह्वाइट हाउस जानुअघि नै उनले कोट लगाउँछन् कि लगाउँदैनन् भनेर चर्चा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक