२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अपराध नियन्त्रणमा कसैले पनि अवरोध गर्न नहुने : मुख्यमन्त्री शाह

४ भाद्र २०८२, बुधबार १४:३९

काठमाडौँ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि अवरोध गर्न नहुने बताएका छन् । जिल्ला समन्वय समितिले बुधबार धनगढीमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्यास’सम्बन्धी अनुभव आदन-प्रदान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख उपस्थित कार्यक्रममा मुख्यमन्त्री शाहले अपराध नियन्त्रण गर्ने क्रममा कसैको अनुहार नहेर्नसमेत आग्रह गरे ।‘कुनै किसिमको अपराध सैह्य हुने छैन । कुनै किसिमको गुण्डागर्दी सैह्य हुनेछैन,’ शाहले भने, ‘अपराध र लागू औषध नियन्त्रणमा हामी सबै जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्छ । हामीले त्यो वातावरण निर्माण गरेका छौँ, अझैँ प्रभावकारी बनाउन जरुरी छ ।’

एक अर्को प्रशंगमा मुख्यमन्त्री शाहले पालिकामा वित्तिय हस्तान्तरण तर्फको बजेट आफू आएपछि क्रमशः बढाउदै लगेको बताए । उनले पहिलो पटक आफू मुख्यमन्त्री हुँदा दुई प्रतिशत रहेको वित्तिय हस्तान्तरण बढाएर पहिलो वर्षमा आठ प्रतिशत र दोस्रो कार्यकालमा १२ प्रतिशत पुर्‍याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो