२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विधि विज्ञान प्रयोगशाला सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

१३ भाद्र २०८२, शुक्रबार १७:२९

काठमाडौँ | राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन पेस गरेकी हुन्। सो विधेयक उपर २९ जना सांसदहरूले ७१ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए। त्यस उपर विज्ञ र सरोकारवाला निकायहरूसँग पनि छलफल गरेर प्रतिवेदन तयार परिएको पनि समितिकी सभापति दाहालले बताइन्।

प्रस्तुत विधेयकले विधि विज्ञान सम्बन्धी अध्ययन अनुसन्धान परीक्षणलाई प्रभावकारी र विश्वसनीय, विशिष्टिकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन गर्ने उद्देश्य लिएको पनि उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट