२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेप्से परिसूचक ६.५५ अंकले घट्यो

१९ भाद्र २०८२, बिहीबार १६:०७

काठमाडौँ | सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा अडिएको छ। कारोबार रकम भने बुधबारको तुलना बढेको छ। बुधबार नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेको थियो। सो दिन ४ अर्बको कारोबार भएको थियो। ३१७ स्क्रिप्सको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँमा खरिदबिक्री भए।

हिम स्टार उर्जाको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६.०७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड बराबरको सेयर कारोबार भयो। विद्यावासिनी हाइड्रोपावर डेभलपमेन्टको १९ करोड,हिमालयन रिइन्स्योरेन्सको १७ करोड ,युनियन हाइड्रोपावरकव १७ करोड र हिमालयन डिस्टिलरीको १५ करोड मूल्य बराबरको कारोबार भयो। कारोबार रकमका आधारमा ८५ स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। एक स्टकको मुल्य स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्यको घटेको छ। म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्यको घट्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो